नेपाली :: English
Masal
२०७८ श्रावण ९, आइतवार
This Site Is Under Construcion!!!!
No Image
ad1
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


वीरगञ्जमा भारतीय वाणिज्य दुतावासका राजनीतिक मामिला हेर्ने कन्सुलरले एमाले, ने.का. र मधेशी फोरमका नेताहरुलाई जम्मा गरेर मधेशका लागि लड्न आग्रह गरेको र त्यसमा सहयोग गर्न प्रतिवद्धता प्रकट गरेको समाचार माध्यममा प्रकाशित समाचारप्रति हाम्रँे पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेप मात्र होइन, त्यस प्रकारको व्यवहारबाट नेपाललाई टुक्राउने भारतीय दीर्घकालिन षडयन्त्र पनि उदांगो भएको छ ।
त्यस सन्दर्भमा यो प्रश्न पनि गम्भीर रुपमा उठ्दछ ः आखिर भारतका एउटा कुटनीतिज्ञलाई नेपालका राजनीतिक नेताहरुलाई त्यसरी खुला प्रकारले उकास्ने हिम्मात कसरी भयो ? वास्तवमा नेपालका प्रमुख राजनीतिक शक्तिहरु र भट्टराई सरकारले भारतीय विस्तारवादप्रति अपनाउँदै आएको सम्झौतापरस्त वा दब्बूनीतिका  कारणले नै एउटा सामान्य भारतीय कर्मचारीलाई खुलारुपले नै मधेशका लागि लड्ने सल्लाह दिने हिम्मत गरेका छन् । वास्तवमा भारतीय कुटनीतिज्ञको त्यस प्रकारको अभिव्यक्ति नेपालमा आफ्नो प्रभूत्व कायम गर्ने उनीहरुको विस्तारवादी नीतिको एउटा अंग नै हो र त्यसलाई हल्कारुपमा लिनु गम्भीर गल्ति हुनेछ ।
हाम्रो पार्टीले भारतीय कुटनीतिज्ञको त्यस प्रकारको अभिव्यक्तिका विरुद्ध उच्चस्तरमा भारत सरकार समक्ष आपत्ति प्रकट गर्न र त्यस प्रकारको अभिव्यक्ति दिने कुटनीतिज्ञलाई देशबाट निस्कासित गर्न समेत सरकारसित माग गर्दछ । त्यसका साथै नेपालका विरुद्धको त्यसरी खुला प्रकारले विदेशी हस्तक्षेपका विरुद्ध देशव्यापी रुपमा आवाज उठाउन हामीले पार्टीका सबै मोर्चा, जनवर्गीय संगठन तथा सम्पूर्ण देशभक्त जनता, राजनीतिक शक्ति वा सामाजिक संघसंस्थाहरुसित अपील गर्दछौं ।

मिति ः २०६९ जेष्ठ ५ गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 
फर्कनुस्
बाँकी समाचार
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????????? ????????? ????????? ????????? ?????? ? ????????? ????
•  ???????????? ???? ?????? ????
•  ???????
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????? ?????????
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2009 CPN Masal. All rights reserved.
Powered by: Best Nepal