नेपाली :: English
Masal
२०७८ श्रावण १०, सोमवार
This Site Is Under Construcion!!!!
No Image
ad1
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य 

राष्ट्रिय जनमोर्चाले तोकिएको समयभित्र संविधानको निर्माण, सङ्घीयताको खारेजी र स्थानीय निकायहरूको निर्वाचनसमेतमाथि जोड दिदै देशव्यापीरूपमा चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । ने.क.पा. (मसाल) ले आन्दोलनको त्यो कार्यक्रमसित एक्यद्धता प्रकट गरेको थियो ।
त्यही आन्दोलनको सिलसिलामा राप्ती र लुम्बिनी अञ्चलहरूमा हिजो साझ मसाल जुलुस र आज बन्दका कार्यक्रम भव्यरूपले सफल भएकोमा सम्पूर्ण जनता र आन्दोलनकारी सङ्गठन तथा कार्यकर्ताहरूलाई बधाइ दिदै हाम्रो पार्टीले आगामी क्षेत्रीय बन्दका कार्यक्रमहरूको सफलताको कामना गर्दछ ।
राष्ट्रिय जनमोर्चाले उक्त विषयहरूमा आन्दोलनको कार्यक्रमको सञ्चालन गरिसकेको छ । ती राष्ट्रिय महत्वका विषयहरू हुन् । त्यो आन्दोलनको सफलताले सम्पूर्ण देश र जनताको भविष्यलाई निर्धारित गर्नेछ । त्यसकारण राष्ट्रिय जनमोर्चाको त्यो आन्दोलनमा बढी भन्दा बढी समर्थन, सहयोग र सहभागिताका लागि हाम्रो पार्टीले सम्पूर्ण जनतासित अपील गर्दछ ।

मिति ः २०६८ फागुन १६ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्
बाँकी समाचार
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????????? ????????? ????????? ????????? ?????? ? ????????? ????
•  ???????????? ???? ?????? ????
•  ???????
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????? ?????????
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2009 CPN Masal. All rights reserved.
Powered by: Best Nepal