नेपाली :: English
Masal
२०७८ आषाढ ३, शुक्रवार
This Site Is Under Construcion!!!!
No Image
ad1
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार सरकारले विभिन्न अपराध सम्बन्धी ३६७ मुद्दाहरूलाई सामूहिक रूपमा फिर्ता लिन गरेको निर्णय प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीले सरकारले विभिन्न राजनीतिक कार्यहरूका लागि लगाएका राजनीतिक प्रकृतिका मुद्दाहरूलाई खारेज गर्नुपर्ने कुरामा सधैं जोड दिंदै आएको छ । तर माओवादी र सरकार पक्षका बीचमा सम्झौता भइसकेपछि पनि हामीले यो कुरामा जोड दिंदै आएका छौं कि माओवादी वा सत्तापक्षबाट निर्दोष जनतामाथि भएका अपराधजन्य वा मानव अधिकारको हनन सम्बन्धी आरोप वा तिनीहरूबारे दर्ता भएका मुद्दाहरूमा उच्चस्तरीय छानवीन गरेर दोषीलाई अपराध अनुसार सजाय हुनुपर्दछ । त्यसका लागि अन्तरिम संविधानमा सत्य निरूपण र मेलमिलाप आयोगको गठन गर्ने व्यवस्था गरिएको भए पनि त्यो कार्य पूरा नगरिकन वा त्यो आयोगद्वारा त्यसप्रकारका आरोपबारेछानवीन नगरिकन सरकारले गम्भीर प्रकृतिका अपराधजन्य मुद्दाहरूलाई पनि फिर्ता लिने जुन निर्णय गरेको छ, त्यसको हाम्रो पार्टीले गम्भीर रूपमा भ्रत्सना गर्दै त्यस प्रकारको निर्णयलाई फिर्ता लिनका लागि माग गर्दछ ।

मिति ः २०६८ फागुन ३० गते

मोहनविक्रम सिंह
महामन्त्री
फर्कनुस्
बाँकी समाचार
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????????? ????????? ????????? ????????? ?????? ? ????????? ????
•  ???????????? ???? ?????? ????
•  ???????
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????? ?????????
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2009 CPN Masal. All rights reserved.
Powered by: Best Nepal