नेपाली :: English
Masal
२०७७ फाल्गुन १८, मंगलवार
This Site Is Under Construcion!!!!
No Image
ad1
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
 
निर्वाचन आयोगले नागरिकता बाहेक विभिन्न संघसंस्था, शैक्षिक प्रमाणपत्र, गा.वि.स. र नगरपालिकाका सिफारिस आदिका आधारमा पनि मतदाता नामावलीमा नाम समावेश गर्न पाउने जुन निर्णय गरेको छ, त्यो राष्ट्रघाति कदम हो।
मधेशवादी दलहरुको दवावमा आएर नै सरकारले अन्तरिम संविधानमा संघीयतालाई सामेल गर्ने, जन्मका आधारमा नागरिकता दिने वा जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्रहरुको पुनर्गठनजस्ता निर्णयहरु गर्दै आएको छ। त्यही क्रममा अहिले पनि मधेशवादी दलहरुको दवावमा आएर नै निर्वाचन आयोगले मतदाता सुची बारे त्यस प्रकारको आपत्तिजनक निर्णय गरेको छ। त्यसबाट ठूलो संख्यामा गैरनागरिकहरुको नाम मतदाता सुचीमा सामेल हुने र त्यसरी नेपाल फिजी हुने गम्भीर खतरा रहने छ।
देशको राष्ट्रियता, सार्वभौमिकता र अख48डतामा आ147च पुग्ने निर्वाचन आयोगको त्यस प्रकारको निर्णयको ने.क.पा. (मसाल)ले कडा शब्दमा भर्त्सना गर्दछ। त्यस प्रकारको निर्णयद्वारा निर्वाचन आयोगको निष्पक्षता र नीयतमा पनि शंका उत्पन्न भएको छ। त्यसकारण हाम्रो पार्टीले निर्वाचन आयोगको त्यो निर्णयका विरुद्ध तथा त्यसलाई फिर्ता लिनका लागि देशव्यापी रुपमा आवाज उठाउन सम्पूर्ण देशभक्त जनता, राष्ट्रियता पक्षधर सबै राजनीतिक शक्ति, संघसंस्था, बुद्धिजीवी, सञ्चार माध्यम तथा हाम्रो पार्टीका सबै मोर्चा, नजिकका जनवर्गीय संगठन, पार्टी समिति, पार्टी सदस्य वा समर्थकहरु समेतसित समेत अपील गर्दछ।
 
(मोहनविक्रम सिंह)
महामन्त्री 
फर्कनुस्
बाँकी समाचार
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????????? ????????? ????????? ????????? ?????? ? ????????? ????
•  ???????????? ???? ?????? ????
•  ???????
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????? ?????????
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2009 CPN Masal. All rights reserved.
Powered by: Best Nepal