नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatजनबर्गिय संगठनहरु

राष्ट्रिय जनमोर्चाको संविधान सम्बन्धी धारणा २०६५ माघ २८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो र त्यही साल फागुन १५ गते संविधान समितिमा प्रस्तुत गरिएको थियो ।
त्यो बेला प्रस्तुत प्रदेशहरु सम्बन्धी अवधारणामा केही परिवर्तन गरिएको छ । पहिले नारायणी अाचललाई गण्डकी प्रदेशमा सामेल गरिएको थियो । तर भौगोलिक पक्षमाथि विचारगर्दा नारायणी अाचललाई गण्डकी प्रदेशमाभन्दा वाग्मती प्रदेशमा सामेल गर्दा बढी उपयुक्त देखिएकोले अब त्यसलाई नारायणी अाचललाई बाग्मती अाचलमा सामेल गर्ने निर्णय गरिएको छ । त्यो संशोधन बाहेक पहिले प्रस्तुत गरिएका अन्य अवधारणाहरु यथावत् राखिएका छन् ।

फर्कनुस्

बाँकी समाचार

•  वक्तव्य
• 
• 
•  तराईमधेश जनवादी मोर्चाको घोषणापत्र र विधान
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.