नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
२०६८ असोज ९ गते रिपोर्टस् क्लवको साक्षात्कार कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री शरदसिंह भण्डारीले दिएको अभिव्यक्तिप्रति ने.क.पा.(मसाल)को गम्भीररुपले ध्यान आकर्षित भएको छ । रक्षामन्त्री जस्तो पद सम्हालेको व्यक्तिले मधेशका २२ जिल्लाका जनताले नेपालबाट छुट्टिन चाहे कसैले रोक्न सक्दैन भन्ने अभिव्यक्ति दिनु घोर आपत्तिजनक छ । त्यस्तो अभिव्यक्तिको ने.क.पा.(मसाल)ले घोर भत्र्सना एवं निन्दा गर्दछ ।
पंचायतकालदेखि यो देशमा ब्रह्मलुट मच्चाउदै आएर अहिले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रीय सदस्य बन्न पुगेका भण्डारीले अहिले उक्त अभिव्यक्ति दिएर आफ्नो पृथकतावादी चिन्तनको उजागर गरेका छन् । स्मरणरहोसः संघीयतावादीहरुले देशलाई संघीयतामा लाने परिकल्पना गरेदेखि नै ने.क.पा.(मसाल)ले नेपालमा संघीयता लागु गरियो भने राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतामा आच आउछ भन्दै आएको छ । अहिले देशमा देखिएका परिणामहरुले ने.क.पा(मसाल)को सो भनाईलाई पुष्टि गरेको छ । यसप्रकारका अलगाववादी प्रवृत्तिका विरुद्ध सजग रहन र दृढतापूर्वक उभिन स्वाभिमानी नेपालीप्रति ने.क.पा.(मसाल) हार्दिक अपील गर्दछ ।

मिति ः २०६८ असोज १०


हरि आचार्य
प्रवक्ता

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.