नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


राष्ट्रिय जनमोर्चाले चैत्र २४ गतेको जनआन्दोलन दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित गरेको शान्तिपूणर््ँ प्रदर्शन कार्यक्रम तथा आज चैत्र २६ गतेको वाग्मतीको बन्दको तैयारीको सिलसिलामा गरेको प्रचारात्मक कार्य माथि सरकारले गरेको दमनको नेकपा (मलास)ले तीब्र शव्दमा भ्रत्सर्ना गर्दछ । आज शान्ति र संविधानको निर्माण्ँको कार्यमा मुख्य ध्यान दिनु पर्ने अवस्थामा शान्तिपूणर््ँ आन्दोलनका कार्यक्रमहरुमा गरिएको सरकारको त्यप्रकारको दमन नीति अत्यन्त दुर्भाग्यको कुरा हो । अहिलेको हाम्रो आन्दोलन तोकेको समयभित्र संविधानको निर्माण्ँ, संघीयताको खारेजी र स्थानीय निकायहरुको निर्वाचनमा जनदवाव सृजना गर्नका लागि भइरहेका छन् । त्यस सिलसिलामा देशव्यापी रुपमा आन्दोलन र बन्दका कार्यक्रमहरु पछि अन्तिम दिन वाग्मती बंदको कार्यक्रम हुंदै छ । हामीले सम्पूणर््ँ जनतासँग त्यो आन्दोलनलाई सफल पार्न समर्थन र सहयोग गर्न अपिल गर्दछौं । त्यसका साथै सरकारले शान्तिपूणर््ँ कार्यक्रमहरु माथि दमनकारी नीति अपनाएमा त्यसका विरुद्ध देशव्यापी रुपमा कडा विरोध कार्यक्रम संचालन गर्ने समेत चेतावनी दिन्छौं । अन्तमा हामीले यो पनि घोण्ाँ गर्न चाहन्छौं कि सरकारको दमन नीतिका वावजुध हाम्रो आन्दोलन लगातार अगाडि बढ्दै जानेछ ।

२०६८ चैत्र २६ गते 

मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.