नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
लिबियामा तानाशाही व्यवस्थाका विरुद्ध प्रजातन्त्रका लागि चलिरहेको आन्दोलनलाई नेपाल कम्युनिष्ट पार्टी मसाल ले समर्थन गर्दछ तर त्यस सिलसिलामा यो कुराप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ कि त्यहाँको आन्दोलनलाई अमेरिकी साम्राज्यवादले आफ्ना निहित स्वार्थको पूर्तिका लागि उपयोग गर्ने षडयन्त्र गरिरहेको छ । संयुक्त राष्ट्रसंघ अमेरिकी साम्राज्यवादको स्वार्थ पूर्तिको एउटा माध्यम बन्दै आएको छ र लिवीयाका सन्दर्भमा पनि त्यसप्रकारको सम्भावनालाई अस्वीकार गर्न सकिन्न यो कुरा प्रष्ट छ कि अमेरिकाको लिवीयाप्रतिको त्यसप्रकारको नीतिका पछाडि त्यहाँको तेलमा प्रभूत्व कायम गर्ने उद्देश्यले काम गरेको कुरा प्रष्ट छ । त्यसले त्यहाँको प्रजातान्त्रिक आन्दोलनलाई पनि त्यही उद्देश्यको पूर्तिको लागि उपयोग गर्ने प्रयत्न गर्दैछ ।
अहिले अमेरिकी साम्राज्यवादले त्यहाँ सैनिक हस्तक्षेप वा आक्रमण गरेर लिवियाको राष्ट्रियता र सार्वभौमिकतालाई समाप्त गर्ने र अफगानिस्तान तथा इराकको इतिहास दोहराउने जुन षडयन्त्र गर्दैछ त्यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । हामीले लिवीयाका विरुद्धका सबैप्रकारका साम्राज्यवादी हस्तक्षेप वा आक्रमणको विरोध गर्दै आफ्नो राष्ट्रियता र स्वतन्त्रताका लागि लिवियाका जनताको आन्दोलनसित दृढतापूर्वक ऐक्यवद्धता प्रकट गर्दछौं ।

मिति ः २०६७ फागुन २० गते


मोहनविक्रम िसंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.