नेपाली :: English
Masal
२०७७ फाल्गुन १५, शनिवार
This Site Is Under Construcion!!!!
No Image
ad1
janamatबक्तब्य
नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

देशका कैयौँ भागहरूमा बाढी र पहिरो जाँदा पुगेको क्षति प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । सिन्धुपाल्चोकमा पहिरोले पैदा गरेको घाउ सेलाउन नपाउँदै देशका अन्य कैयौँ भागहरूमा बाढी पहिरोको कारणले गम्भीर क्षतिको स्थिति उत्पन्न भएको छ । ठूलो धन, जनको क्षति भएको छ, जमीनहरू धरासायी बनेका छन् भने कैयौँ गाउँहरू डुवानमा परेका छन् । त्यस प्रकारको स्थितिप्रति गम्भीर चिन्ता र उक्त प्राकृतिक प्रकोपबाट पीडित जनताप्रति हाम्रो पार्टीले गम्भीर समवेदना प्रकट गर्दछ । 
हाम्रो पार्टीले बाढीपीडित जनतालाई सहायता जुटाउन तत्काल प्रभावशाली कदम उठाउन सरकारसित माग गर्दै आम जनतासित पनि त्यसका लागि बढीभन्दाबढी सहायता गर्नका लागि अपील गर्दछ । 
गतकालमा विभिन्न ठाउँमा बाढी पहिरो वा अन्य विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट पीडित जनतालाई सहायता पुराउने क्रममा भएका नोकरशाही व्यवहार, ढिलाढालापन वा कतिपय स्थानहरूमा भ्रष्टाचार समेत गरिएका कुराहरूमाथि ध्यान दिंदै अहिले बाढी पीडित जनतालाई सहायता गर्ने सन्दर्भमा त्यस्तो कुनै कार्वाही नगर्नका लागि हाम्रो पार्टीले सरकारको विशेषरूपले ध्यान आकर्षित गर्न चाहन्छ । 

मिति ः २०७१ भाद्र १ गते

मोहनविक्रम सिंह
महामन्त्री
फर्कनुस्
बाँकी समाचार
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????????? ????????? ????????? ????????? ?????? ? ????????? ????
•  ???????????? ???? ?????? ????
•  ???????
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????? ?????????
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2009 CPN Masal. All rights reserved.
Powered by: Best Nepal