नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

क्यूवाका पूर्व राष्ट्रपति फिडेल काष्ट्रो निधन भएकोमा दुःख प्रकट गर्दै नेकपा (मसाल)ले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ ।
विश्व कम्युनिष्ट आन्दोलनमा काष्ट्रोको महत्वपूर्ण योगदान रहेको छ । अमेरिकी साम्राज्यवादको सामना गरेर क्यूवामा समाजवादी क्रान्ति सम्पन्न गर्नु र अमेरिकाको लगातार हस्तक्षेप, नाकाबन्दीका बाबजुद त्यसलाई कायम राखिराख्नु सामान्य कुरा थिएन । त्यसका लागि हाम्रो पार्टीले उहाँप्रति उच्च सम्मान प्रकट गर्दछ ।
आफ्नो जीवनको उत्तरार्धमा समाजवादी आदर्शबाट क्यूवाको विचलन हुँदै गयो । तैपनि साम्राज्यवादका विरुद्ध लगातार सङ्घर्ष गरेर देशको राष्ट्रियता र सार्वभैमिकताको रक्षाका लागि उहाँले जुन महत्वपूर्ण भूमिका खेल्नु भयो, त्यसले हामीलाई पनि धेरै शिक्षा र प्रेरणा दिन्छ । काष्ट्रोको निधनमा क्यूवाले खेलेको त्यस प्रकारको भूमिकाबाट एउटा सानो देशमा पनि त्यहाँका राजनीतिक शक्तिहरूमा उच्च प्रकारको देशभक्तिको भावना, स्वाभिमान र दृढता भयो भने उनीहरूले जतिसुकै ठूलो शक्तिको पनि सामना गर्न सक्दछन् भन्ने हामीलाई शिक्षा दिन्छ । खास गरेर नेपालको सन्दर्भमा त्यो कुराले विशेष महत्व राख्दछ ।
अन्तमा पुनः हामीले पूर्व राष्ट्रपति फिडेल काष्ट्रो प्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ ।

मिति ः २०७३ मंसिर १४ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.