नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

संविधानमा संशोधनका लागि सरकारले गरिरहेको प्रयत्न र त्यसबारे मधेशवादीहरूसँग भइरहेको वार्ताप्रति ने.क.पा. (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीले सुरुदेखि नै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँच पुग्नेगरी संविधानमा कुनै पनि संशोधन नगर्नका लागि जोड दिंदै आएको छ । खास गरेर भारतको विस्तारवादी योजना अनुसार नै संविधानमा संशोधन गर्नको लागि मधेशवादीहरूले माग गर्दै आएका छन् । अब उनीहरूले उनीहरूको माग अनुसार संविधानमा संशोधनका लागि विधयक प्रस्ताव नगरिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत बताएका छन् । भारत वा मधेशवादीहरूको कुनै पनि दवावमा संविधानमा कुनै पनि संशोधन गर्ने प्रयत्नको हाम्रो पार्टीले दृढतापूर्वक विरोध गर्दछ र त्यस प्रकारको कुनै पनि प्रयत्न नगर्न सरकारको पनि ध्यान आकर्षित गराउन चाहन्छौँ ।
प्रमुख प्रतिपक्ष दलले संविधानमा गरिने राष्ट्रघाती प्रयत्नलाई साथ नदिने जुन प्रतिबद्धता प्रकट गरेको छ । त्यसलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्दै त्यस प्रकारको प्रतिबद्धतामा कायम रहनका लागि अनुरोध गर्दछ ।

 मिति ः २०७३ आश्विन १२ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.