नेपाली :: English
Masal
Sun / 2017-Dec-17
janamatOctober Revolution Special
अक्टोबर शतवार्षिकी कार्यक्रमको समापन
काठमाडौँ । अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको समापन गरिएको छ । गर्त वर्ष २०७३ कार्तिक २२ गते तदनुसार नोभेम्बर ७, २०१६ का दिन अक्टोबर समाजवादी क्रान्तिले १०० वर्ष प्रवेश गरेको अवसरमा नेकपा (मसाल) समेत सामेल रहेको क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय समन्वय (आइकोर) को आह्वानमा विश्वभरि शतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको थियो । 
बाँकी
रूसमा शतवार्षिकी कार्यक्रमको समापन
काठमाडौँ । महान्् अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको रूसको सेन्ट पिटर्सबर्गमा भव्य समारोहका बीच समापन गरिएको छ । संसारका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरूको सङ्गठन आइकोरको आयोजनामा नोभेम्बर ६देखि ८ (२०१७)सम्म अक्टोबर क्रान्तिको ऐतिहासिक पृष्ठभूमि बोकेको रूसको पर्यटकीय शहर सेन्ट पिटर्सबर्गमा सो समारोह सम्पन्न गरिएको थियो ।

बाँकी
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम(२०७४ श्रावण ४–५ गते)

(२०७४ श्रावण ४–५ गते नेकपा (मसाल)को पाँचौँ राष्ट्रिय भेलामा केन्द्रीय समितिकातर्फबाट प्रस्तुत तथा पारित प्रस्ताव)

१.नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई एक वर्षसम्म चलाउने र त्यो अवधिमा सङ्गठनात्मक अवस्थामा विशेष सुधार गर्ने निर्णय गरेको थियो । त्यसको प्रथम करिब ६ महिनाको अवधिमा जिल्लाहरूमा त्यो कार्यक्रम उत्साहजनक प्रकारले अगाडि बढ्यो ।

बाँकी
अक्टोबर क्रान्ति
अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाँके । राष्ट्रिय जनमोर्चा बाँकेको आयोजनामा २०७३ पौष १५ गते अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सफल पारौँ, नयाँ पिँढीका हजारौँ क्रान्तिकारीलाई पार्टीमा भर्ना गरौँ’ भन्ने नाराका साथ “अक्टोबर क्रान्तिको महत्व र राष्ट्रियताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
बाँकी
बागलुङमा तीन महिने अभियान सुरु
बागलुङमा तीन महिने अभियान सुरु
बागलुङ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउन राष्ट्रिय जनमोर्चा बागलुङले पहिलो चरणमा तीन महिने अभियान सुरु गरेको छ । मङ्सिर २९ र ३० गते राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा सम्पन्न सबै जनवर्गीय सङ्गठनहरूको संयुक्त भेलाले जिल्लाव्यापी प्रशिक्षण, भेला, बैठक तथा जन भेटघाटका कार्यक्रम तय गरेको राजमो जिल्ला सचिव धर्म कुँवरले जानकारी दिनु भयो ।
बाँकी
अक्टोबर क्रान्ति कार्यक्रम
  • कास्कीमा शतवार्षिकी जन भेटघाट तीव्र
  • राजमोको टोल समिति गठन
  • प्रशिक्षणात्मक भेला सम्पन्न 
  • कैलालीमा अक्टोबर क्रान्तिको सभा
  • मधेशी फोरम र क्रान्तिकारी–माओवादीबाट राजमोमा प्रवेश
  • कैलालीमा राजमोमा प्रवेशको लहर
  • सुर्खेतमा प्रशिक्षण सम्पन्न
  • बाँकेमा घरदैलो कार्यक्रम
  • रुकुममा कोणसभा 
  • राजमोको गाउँ भेला सम्पन्न 
बाँकी
अक्टोबर क्रान्ति
  • ओमानमा शतवार्षिकी प्रशिक्षण कार्यक्रम सम्पन्न
  • शतवार्षिकीको अन्तर्गत गुल्मीमा प्रशिक्षण
  • डोटीमा खुल्ला सडक अन्तक्र्रिया
  • विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश
  • मकवानपुरमा जिल्ला भेला सम्पन्न
बाँकी
अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
  • शतवार्षिकीसम्बन्धी जिल्ला भेला सम्पन्न
  • प्युठानमा प्रशिक्षणात्मक कार्यक्रम
  • दाङमा शतवार्षिकी अभियान जारी 
  • कतारमा शतवार्षिकी कार्यक्रम सम्पन्न
  • नवलपरासीमा शतवार्षिकी कार्यक्रम तय
  • कैलालीमा शतवार्षिकी जनसभा सम्पन्न
  • शतवार्षिकी कार्यक्रम पर्सामा चल्दै
  • डडेलधुरामा शतवार्षिकी कार्यक्रम 
  • कास्कीमा जन भेटघाट जारी
  • बाँकेमा जन भेटघाट सुचारु
  • सुर्खेतमा एङ्गेल्स जयन्ती मनाइयो 
बाँकी
शतवार्षिकी कार्यक्रम
  • भारतमा शतवार्षिकी कार्यक्रम
  • कास्कीमा अन्तक्र्रिया कार्यक्रम तथा पहिलो चरणको कार्यक्रम निश्चित
  • गुल्मीमा प्रशिक्षण सम्पन्न
  • सुर्खेतमा पत्रकार भेटघाट
  • रोल्पामा शतवार्षिकी अन्तर्गत अन्तक्र्रिया
  • दर्जनाँै नेता, कार्यकर्ता राजमोमा प्रवेश 
  • राष्ट्रिय जनमोर्चामा प्रवेशको लहर
  • जिल्ला परिचालन समिति गठन
बाँकी
उद्घाटन कार्यक्रम
  • ओमनमा शतवार्षिकी कार्यक्रमको उद्घाटन
  • जुलुस सहित शतवार्षिकी कार्यक्रमको उद्घाटन
  • अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान जारी
  • शतवार्षिकी कार्यक्रमको साप्ताहिक उद्घाटन सम्पन्न
  • शतवार्षिकी कार्यक्रमको उद्घाटन कार्यक्रम जारी
  • शतवार्षिकी कार्यक्रम शुभारम्भ
बाँकी
शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
डोटी ः
दिपायल । राजमो डोटीले समाजवादी अक्टोबर क्रान्ति सतवार्षिकी कार्यक्रमको उद्घाटन सभा जिल्लाका विभिन्न गाविसहरूमा सम्पन्न गरेको छ । राजमो केन्द्रले डोटी र डडेल्धुरामा सतवार्षिकी कार्यक्रम सञ्चालन गर्नका लागि मनोज भट्टको संयोजकत्वमा पाँच सदस्यीय मूल परिचालन समिति गठन गरेको थियो ।
बाँकी
  • ओमनमा शतवार्षिकी कार्यक्रमको उद्घाटन
  • जुलुस सहित शतवार्षिकी कार्यक्रमको उद्घाटन
  • अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान जारी
  • शतवार्षिकी कार्यक्रमको साप्ताहिक उद्घाटन सम्पन्न
  • शतवार्षिकी कार्यक्रमको उद्घाटन कार्यक्रम जारी
  • शतवार्षिकी कार्यक्रम शुभारम्भ
  • शतवार्षिकी कार्यक्रम सुरु
  • चेन्नैमा शतवार्षिकीको उद्घाटन
  • डोटीमा शतवार्षिकी अभियान जारी
बाँकी
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ(२०७३ कार्तिक २२)
नोभेम्बर २०१७सम्म (तदनुसार २२ कार्तिक २०७३देखि २१ कार्तिक २०७४ सम्म) मनाउने ठेगान गरेको छ । त्यो कार्यक्रम अन्तर्गत सालभरि नै सभा, प्रदर्शन, विचार गोष्ठी, अन्तक्र्रिया, सांस्कृतिक कार्यक्रम, मार्च, प्रगतिशील पुस्तक, पुस्तिकाको प्रकाशन, प्रगतिशील फिल्महरूको प्रदर्शन आदिको आयोजना गरिने छ
बाँकी
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय कोअर्डिनेशन (आइसिओआर) को निर्णय अनुसार नेपाल लगायत संसारका ४३ देशहरूमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम शुरु गरिएको छ ।
बाँकी
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.