नेपाली :: English
Masal
Sun / 2017-Dec-17
janamatजनबर्गिय संगठनहरु
तराईमधेश जनवादी मोर्चाको घोषणापत्र र विधान
तराईमधेश जनवादी मोर्चाको घोषणापत्र
तराई मधेश जनवादी मोर्चाको विधान
बाँकी
राष्ट्रिय जनमोर्चाका सभासद्हरुद्वारा विभिन्न विषयगत समितिहरुमा प्रस्तुत सुझाव र फरक मतहरु
बाँकी
राष्ट्रिय जनमोर्चाको संविधान सम्बन्धी अवधारणा
राष्ट्रिय जनमोर्चाको संविधान सम्बन्धी धारणा २०६५ माघ २८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो र त्यही साल फागुन १५ गते संविधान समितिमा प्रस्तुत गरिएको थियो ।
बाँकी
(२०६६ पौष २६ गते (राष्ट्रिय जनमोर्चा))
राष्ट्रिय जनमोर्चाद्वारा गणतन्त्रको सुदृढीकरण राष्ट्रियताको रक्षा र संघीयताका विरुद्धको बेग्ला-बेग्लै क्षेत्रहरुमा बेग्ला-बेग्लै दिनहरुमा देशव्यापी बन्द र हडतालको कार्यक्रमका सिलसिलामा आज पौष २६ गते उपत्यकामा आयोजित बन्द कार्यक्रम भव्य रुपमा सफल भयो ।
बाँकी
वक्तव्य(२०६६ माघ १५ गते (राष्ट्रिय जनमोर्चा))
सिन्धुपााचोक फोकरवा गा।वि।स। वडा नं। २ का राष्ट्रिय जनमोर्चा सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य का। हुतनाथ नेउपानेको अज्ञात व्यक्तिहरुद्वारा हत्या गरेर विकट जंगलमा फालिएको घटनाबाट हामीहरु स्तब्ध र अत्यन्त दुःखित भएका छौं ।
बाँकी
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.