तराईमधेश जनवादी मोर्चाको घोषणापत्र र विधान |
तराईमधेश जनवादी मोर्चाको घोषणापत्र तराई मधेश जनवादी मोर्चाको विधान |
|
|
राष्ट्रिय जनमोर्चाका सभासद्हरुद्वारा विभिन्न विषयगत समितिहरुमा प्रस्तुत सुझाव र फरक मतहरु |
|
|
राष्ट्रिय जनमोर्चाको संविधान सम्बन्धी अवधारणा
राष्ट्रिय जनमोर्चाको संविधान सम्बन्धी
धारणा २०६५ माघ २८ गते काठमाडौंमा
पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो र त्यही साल फागुन १५ गते
संविधान समितिमा प्रस्तुत गरिएको थियो ।
|
|
(२०६६ पौष २६ गते (राष्ट्रिय जनमोर्चा)) |
राष्ट्रिय जनमोर्चाद्वारा गणतन्त्रको सुदृढीकरण राष्ट्रियताको रक्षा र
संघीयताका विरुद्धको बेग्ला-बेग्लै क्षेत्रहरुमा बेग्ला-बेग्लै दिनहरुमा
देशव्यापी बन्द र हडतालको कार्यक्रमका सिलसिलामा आज पौष २६ गते उपत्यकामा
आयोजित बन्द कार्यक्रम भव्य रुपमा सफल भयो । |
|
वक्तव्य(२०६६ माघ १५ गते (राष्ट्रिय जनमोर्चा)) |
सिन्धुपााचोक फोकरवा गा।वि।स। वडा नं। २ का राष्ट्रिय जनमोर्चा
सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य का। हुतनाथ नेउपानेको अज्ञात
व्यक्तिहरुद्वारा हत्या गरेर विकट जंगलमा फालिएको घटनाबाट हामीहरु स्तब्ध र
अत्यन्त दुःखित भएका छौं । |
|