नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatसम्पादकीय
गणतन्त्रलाई सुदृढ गरौं ! संघीयता विरुद्ध संघर्ष गरौं !
संविधानसभाका विभिन्न उपसमितिहरुद्वारा संविधानसभाका मस्यौदा प्रतिवेदनहरु तयार पार्ने र सभामुखलाई बुझाउने काम भइरहेका छन् । तिनीहरुमा जुन प्रकारको अवधारणाहरु स्वीकृत हुने गरेका छन् तिनीहरुमाथि विचार गर्दा संघीयताबाट सम्भावित दुष्परिणामहरु बारे अहिले देखि नै आभाष मिल्न थालेको छ । तिनीहरु बारे अन्तिम निर्णय संविधानसभाले गर्ने छ । तर जुन राजनीतिक दलहरुका प्रतिनिधिहरुले त्यस प्रकारका निर्णयहरु ग्रिरहेका छन् संविधानसभामा उनीहरुको दलीय स्थिति माथि ध्यान िदंदा तिनीहरुलाई संविधानसभाले पनि पारित गर्ने नै बढी सम्भावना देखिन्छ ।
फर्कनुस्
बाँकी सम्पादकीय
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.