गणतन्त्रको सुदृढीकरण राष्ट्रियताको
रक्षा र संघीयताको विरुद्धमा राष्ट्रिय
जनमोर्चाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत क्षेत्रीय स्तरका बन्दहरु
आयोजना गर् यो । राष्ट्रिय जनमोर्चाले आह्वान गरेका क्षेत्रीय स्तरका
बन्दहरु अभूतपूर्व रुपमा सम्पन्न भएका छन् । जसअन्तर्गत पौष १२ गते
गण्डकी-धौलागिरी १४ गते भेरी-कर्णाली २१ गते सेती-महाकाली २२ गते नारायण २६
गते उपत्यका २९ गते पूर्वााचल र माघ ६ गते राप्ती-लुम्बिनी बन्द गरेको
थियो ।