नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatगतिबिधी
गणतन्त्रको सुदृढीकरण राष्ट्रियताको रक्षा र संघीयताका विरुद्ध तेस्रो चरणको क्षेत्रीय बन्दका कार्यक्रमहरु
गणतन्त्रको सुदृढीकरण राष्ट्रियताको रक्षा र संघीयताको विरुद्धमा राष्ट्रिय जनमोर्चाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत क्षेत्रीय स्तरका बन्दहरु आयोजना गर् यो । राष्ट्रिय जनमोर्चाले आह्वान गरेका क्षेत्रीय स्तरका बन्दहरु अभूतपूर्व रुपमा सम्पन्न भएका छन् । जसअन्तर्गत पौष १२ गते गण्डकी-धौलागिरी १४ गते भेरी-कर्णाली २१ गते सेती-महाकाली २२ गते नारायण २६ गते उपत्यका २९ गते पूर्वााचल र माघ ६ गते राप्ती-लुम्बिनी बन्द गरेको थियो ।
फर्कनुस्
बाँकी गतिबिधी
•  मोर्चा तथा जनवर्गीय संगठनका गतिविधिहरु
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.