नेपाली :: English
Masal
Sun / 2018-Jun-24
janamat अक्टोबर क्रान्ति विशेष

अक्टोबर शतवार्षिकी कार्यक्रमको समापन

काठमाडौँ । अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको समापन गरिएको छ । गर्त वर्ष २०७३ कार्तिक २२ गते तदनुसार नोभेम्बर ७, २०१६ का दिन अक्टोबर समाजवादी क्रान्तिले १०० वर्ष प्रवेश गरेको अवसरमा नेकपा (मसाल) समेत सामेल रहेको क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय समन्वय (आइकोर) को आह्वानमा विश्वभरि शतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको थियो । 
   
बाँकी

रूसमा शतवार्षिकी कार्यक्रमको समापन

काठमाडौँ । महान्् अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको रूसको सेन्ट पिटर्सबर्गमा भव्य समारोहका बीच समापन गरिएको छ । संसारका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरूको सङ्गठन आइकोरको आयोजनामा नोभेम्बर ६देखि ८ (२०१७)सम्म अक्टोबर क्रान्तिको ऐतिहासिक पृष्ठभूमि बोकेको रूसको पर्यटकीय शहर सेन्ट पिटर्सबर्गमा सो समारोह सम्पन्न गरिएको थियो ।

   
बाँकी
janamatबक्तब्य
२०७५ जेष्ठ २२ गते
नेकपाका अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली अपनाउन प्रकट गरेको विचार प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । यो उनको नयाँ विचार नभएर पहिलेदेखिको नै विचार हो । तर अहिलेको नयाँ सन्दर्भमा यसले विशेष अर्थ राख्दछ ।
हाम्रो पार्टीको सुरुदेखि नै यो मत रहेको छ कि नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीले देशलाई तानाशाही व्यवस्थातिर लैजान्छ ।
बाँकी
janamat दस्ताबेज
2074-11-14
तात्कालिक राजनीतिक प्रस्ताव
(२०७४ फागुन २ र ३ गते सम्पन्न नेकपा (मसाल) को छैटौँ राष्ट्रिय भेलाद्वारा पारित)

प्रस्तावना
नेकपा (मसाल) को यो छैटौँ राष्ट्रिय भेला मुख्य रूपले दुई वटा विषयहरूमा छलफल गर्नका लागि आयोजित भएको छ ः (क) गत प्रतिनिधि सभा, प्रदेश सभाको चुनावको समीक्षा र, (ख) पार्टीको अनुशासनको समस्याको मूल्याङ्कन ।
प्रकट रूपमा गत चुनावको विषय यो रहेको थियो– वामपक्षीय गठबन्धन र नेका पक्षीय गठबन्धन मध्ये कसको विजय हुन्छ ? तर त्यसको मुख्य विषय त्योभन्दा अर्को र बेग्लै थियो ।
बाँकी
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.